माधव र बाबुरामविरुद्ध परेकाे मुद्दाको निर्णय कार्तिक १५ गते

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाक्टर वावुराम भट्टराईमाथि समेत ललिता निवास प्रकरणमा मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाई सकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलाशमा बहश भएको हो । सुनुवाई सकिएर आजै आदेश आउने बताइएको भएपनि आज फैसला भने आएन । सर्वोच्चका … Continue reading माधव र बाबुरामविरुद्ध परेकाे मुद्दाको निर्णय कार्तिक १५ गते